Rule 5
विधुतीय तथ्याङ्कको गोपनीयता
(१) विद्युतीय माध्यममा रहेको कसैको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शारीरिक, मानसिक “लगायतका विवरण, लगत, सुचना वा त्यस्ता विवरण, लगत वा सूचनाको व्यवस्थित सङ्कलन, प्रस्तुतीकरण वा विश्लेषण गरी तयार भएको सङ्ख्यात्मक प्रस्तुति निजको मञ्जरी बिना प्रयोग गर्नु हुँदैन ।
(२) ऐनको दफा १९ को अधीनमा रही जुनसुकै स्रोत वा माध्यमबाट: प्राघ भएका विद्युतीय तथ्याङ्कको गोपनीयता“ कायम गर्ने प्रयोजनको लागि त्यस्तो तथ्याङ्क रहेको कार्यालयले देहाय बमोजिम गर्नु वा गराउनु पर्नेछ :-
(क) व्यक्तिको तथ्याङ्क तथा सो को कम्प्युटर डाटाबेस, बिद्युतीय अभिलेख वा सोको कुनै अंश सामूहिक तथ्याङ्क सम्बन्धी प्रयोजनको लागि मात्र प्रयोग गर्ने, (ख) तथ्याङ्क उपलब्ध गराउने व्यक्ति बा निजद्वारा अधिकार प्राप्त प्रतिनिधिको लिखित स्वीकृति बेगर त्यस्तो तथ्याङ्क अरू कसैलाई देखाउन बा प्रकाश गर्न नहुने।